छोटा मनीराम जोतको फरेस्टमा आगलागी

नक्सलबारी : नक्सलबारी थाना अन्तर्गत पर्ने मनीराम ग्राम पञ्चायत अन्तर्गत पर्ने छोटा मनीरामको फरेस्टमा बुधबार बोलुकी आगलागी भयो। उक्त आगलागीको खबर पाएर नक्सलबारी अग्निशमनका कर्मीहरू घटनास्थलमा पुगेर घण्टौँको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। उक्त आगलागी के कारणले भएको भन्नेबारे जाँचपछि थाहा लाग्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *