छोटा फागूको महिला चिया श्रमिकलाई कमान छोडेर जाने दिएको नोटिस फिर्ता लिइनुपर्ने भागोप्रमो-को श्रमिक संगठनको चेताउनी

गोरूबथान : कालेबुङ जिल्लाको गोरूबथानस्थित छोटा फागू चियाकमानका एउटी महिला श्रमिकलाई कमान प्रबन्धन पक्षले कामबाट निष्कासित गर्नको साथै हट्टाबाहिरबारे जारी गरिएको नोटिसको विरोधमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल्स तराई डुवर्स प्लान्टेसन लेबर युनियन (एचटीडीपीएलयु) अघि आएको छ। आज दार्जिलिङस्थित प्रेस गिल्डमा पत्रकार सम्मेलनको आयोजना गरेर एचटीडीपीएलयु-का अध्यक्ष जेबी तामाङ लगायत अन्य शीर्ष नेतृत्वहरूले उक्त हट्टाबाहिरबारे गरिएको नोटिसको घोर निन्दा गर्दै आगामी 24 घण्टाको अवधिमा उक्त छोटा फागू चियाबारीका मालिक तथा कमान प्रबन्धन पक्षले नोटिस फिर्ता नलिए सडकमा ओर्लिएर आन्दोलन गर्ने चेताउनी दिएका छन्। यस अवसरमा जेबी तामाङले बताएअनुसार कुनै पनि चियाकमानमा ब्रिटिसकालीन समयमा झैँ हाल हट्टाबाहिरको प्रथा नरहेकोले उक्त नोटिस कानुनी रूपमा उचित छैन। यसको साथै चियाकमानमा कार्यरत श्रमिकहरूको निम्ति रहेको एक्ट अन्तर्गत पनि यस प्रकारको नियम कुनै ठाउँमा उल्लेख नगरिएको तामाङले दावी गर्दै एकजना महिला श्रमिक (नर्स)-लाई काम छोडेर कमान नै छोडेर जानु भन्ने प्रबन्धन पक्षले जारी गरेको नोटिसको घोर भर्त्सना जनाउँदै आपत्ति जनाएका छन्। तिनले विभिन्न राजनैतिक दलका चियाश्रमिक संगठनहरूलाई पनि उक्त घटनाको विरोधमा अघि आइदिने अपील गरेका छन्। भारत स्वतन्त्र हुन अगावै पुर्खादेखि चियाको खेती गर्दै आइरहेका चिया श्रमिकहरूलाई हट्टाबाहिर गर्ने कुनै पनि कमान प्रबन्धन पक्षको अधिकार नरहेको तिनले बताए। तिनले नोटिस जारी गरिएको महिला श्रमिक हेमन्ती एक्कालाई चाँडै पुर्नबहाली गर्दै मालिक पक्षले जारी गरेको नोटिस फिर्ता लिइनुपर्ने नत्र श्रमिक संगठनले यसको विरोधमा आन्दोलन गर्ने चेताउनी दिएका छन्। उक्त घटनालाई लिएर एचटीडीपीएलयु-को तर्फबाट कालेबुङका विधायक रूदेन सादा लेप्चा अनि राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि पीडित श्रमिक महिलाको न्यायको लागि पत्राचार गरिने जानकारी दिएका छन्। स्मरण रहोस्, गोरूबथानको छोटा फागू चियाकमानका श्रमिक (नर्स) हेमन्ती एक्कालाई कमानको जमिनमा पक्का सिमेन्टको घर बनाएको आरोप लगाउँदै कमान प्रबन्धन पक्षले कामबाट निष्कासित गरिएको साथै कमान छोडेर जानुपर्ने हट्टाबाहिर जस्तो नोटिस जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes