छोटाटिङलिङमा ग्रामीण लीग फुटबल टुर्नामेन्ट शुरू

मिरिक: मिरिक महकुमाको छोटाटिङलिङको पञ्जीकृत गैरसरकारी संस्था प्रगतिशील नागरिक मञ्चको खेल विभागले युवाहरुलाई दुर्व्यवसनबाट बचाएर खेलप्रति उत्साहित गराउने उद्देश्यले अन्तर ग्रामीण लीग फुटबल टुर्नामेन्टको आयोजना गरेको छ। हिजो बिहीबारदेखि शुरू गरिएको यस टुर्नामेन्टमा मोठ पाँचवटा दलहरुले भाग लिएको छ भने प्रतियोगितामा फाइनल खेल आउँदो 15 अगस्त स्वतन्त्रता दिवसको अवसरमा विविध कार्यक्रमको साथमा सम्पन्न हुने आयोजक समितिका अभिषेक थापाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *