क्रिश्चियन माइनोरिटीका प्रतिनिधिहरूसित जीटीए चेयरम्यानले गरे बैठक

खरसाङ: खरसाङ महकुमा क्षेत्रको अल क्रिश्चियन माइनोरिटीका प्रतिनिधिहरूलाई लिएर आज जीटीए चेयरम्यान अनित थापा र जीटीए बीओए सदस्या एवम् माइनोरिटी विभागकी प्रभारी जैतुन निशा खातुनले भेटघाट गरे। अल क्रिश्चियन माइनोरिटी खरसाङ महकुमा क्षेत्रका प्रतिनिधिहरूलाई प्रथममा जीटीएको बीओए सदस्या जैतुन निशाले भेटघाट गरी एक महत्वपूर्ण सभा गरिन्। रेभ सिमियोन मुखियाले गरेको प्रार्थनाद्वारा थालिएको सभामा माइनोरिटी विभागकी प्रभारी जैतुन निशा खातुनले क्रिश्चियन माइनोरिटीका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै जीटीए माइनोरिटी विभागबाट हामीले धेरै विकासका कार्यहरू गरिरहेको र आज क्रिश्चियन माइनोरिटीका प्रतिनिधिहरूलाई लिएर यो भेटघाट गरी भविष्यमा माइनोरिटीको कार्यहरू गर्न एकबद्ध हुनु पर्ने आह्वान् गरिन्। तिनले आज क्रिश्चियनहरूलाई लिएर सभा गरेको साथै भविष्यमा माइनोरिटीको अन्य सम्प्रदायलाई पनि लिएर वृहत् रूपमा अघि बढ़नु पर्ने आह्वान् गरिन्।

सभापछि माइनोरिटी विभागकी जैतुन निशा खातुनले जीटीए चेयरम्यान अनित थापासित पनि भेटभाट गर्ने प्रबन्ध गरिन्। यस अवसरमा जीटीए चेयरम्यान अनित थापाले भविष्यमा क्रिश्चियन माइनोरिटीहरू सबै एक भएर अघि बढ़्ने साथै खरसाङमा चाँडै नै एउटा सभाको आयोजना गरेर भेटभाट गर्ने आश्वासन दिएका छन्। क्रिश्चियन माइनोरिटीका प्रतिनिधिहरूले राखेका कतिपय समस्याहरू पनि लिखित रूपमा आफू समक्ष दिएपछि त्यसको समाधान गरिदिने तिनले आश्वासन दिए। यसै कुरालाई ध्यानमा राखेर अल क्रिश्चियन माइनोरिटीका विभिन्न समस्याहरूलाई महकुमा समितिद्वारा लिखित रूपमा जीटीए चेयरम्यान समक्ष राख्ने पनि निर्णय लिएको छ। जीटीए बीओए सदस्या जैतुन निशा समक्ष क्रिश्चियन माइनोरिटीका प्रतिनिधिहरूले विभिन्न समस्याहरू राखे। यस अवसरमा तीनधारेबाट एल्डर मसीह प्रकाश मोक्तान, मार्गरेट्सहोपबाट रेभ सिमियोन मुखिया, तराईबाट पास्टर जोहन राई, सिटोङ 2 बाट पास्टर एन्ड्रयु राई, पानीघट्टाबाट पास्टर फिलेमोन कुजुर, टुङबाट पास्टर प्रमित सुनाम, अम्बटेबाट पास्टर बिदास छेत्री आदिले आ-आफ्नो वक्तव्य राखे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes