चुनाउ आयोग कमिशनले नगरनिगम चुनाउको मिति घोषणा गरेको लगत्तै वामफ्रन्टले प्रशासक बोर्ड रद्द गर्नुपर्ने गर्यो माग   

सिलगढी : आगामी 22 जनवरीमा सिलगढीमा नगर चुनाउ हुन सक्ने राज्य निर्वाचन कमिशनले बताएपछि वामफ्रन्टले सिलगढीमा एउटा पत्रकार सम्मेलनको आयोजना गर्यो। यस अवसरमा सीपीएम नेता जीवेश सरकार, समन पाठक लगायत अन्य नेतृत्वहरू उपस्थित थिए। वामफ्रन्टले आजदेखि नै वार्ड-वार्डमा चुनाउ प्रचार शुरू गरेको छ भने चाँडै नै प्रार्थीको नाम घोषणा गर्ने भएको छ। पत्रकारहरूलाई सम्बोधन गर्दै जीवेश सरकारले भने, सिलगढी नगरनिगमको 47 वटा वार्डमा नै वामफ्रन्टले भाजपा तथा तृणमूल कङ्ग्रेस प्रार्थीलाई पराजित गर्न चाहेकोले गर्दा भाजपा तथा तृणमूलको विरोधी दलहरूले आफ्नो दलसित यसबारे चर्चा गर्न सक्ने तिनले बताए। तिनले अझ भने, सिलगढीमा अवैध रूपमा भोट हत्याउने प्रयास गरेको खण्डमा झण्डाको रङ नहेरेर संयुक्त रूपमा यसको विरोध गरिनेछ। चुनाउको मितिबारे निर्वाचन कमिशनले हलफनामा जारी गरेकोले सिलगढी प्रशासक बोर्डका सबै तृणमूल नेताहरूले अब चाँडै पद त्याग गर्नुपर्ने तिनले बताए। अर्कोतिर, नगरनिगम प्रशासक गौतम देवले सिलगढीमा तृणमूल पार्टीको कुनै प्रतिद्वन्द्वी नरहेकोले नगरनिगम चुनाउमा आफ्नो पार्टीको जीत निश्चित रहेको दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasinobetgitromabetbetgitgameofbetradissonbetcratosroyalbetholiganbetholiganbetholiganbetgrandpashabetcratosroyalbetamgbahiscasinowonmercurecasino girişholiganbetgrandpashabetgrandpashabetmatbetimajbetpusulabetvdcasinograndpashabetbetciomercurecasinograndpashabetbetplayjojobetesbet girişgrandpashabetgrandpashabet girişesbetgrandpashabetgrandpashabet girişbetbeybetbey girişmarsbahisgrandpashabetchild pornimajbetsahabetgrandpashabetjojobetjojobetjojobetjojobetcasibomcasibomjojobetJojobetJojobetgrandpashabetteosbet Built with ❤︎ by appycodes