चुनाउ आयोगले जारी गरेको उम्मेद्वारहरूको आरक्षण सूचीलाई स्वागत गर्दछौँ: एलबी राई

मिरिक: दार्जिलिङ नगरपालिका चुनाउपछि हिजो जिल्ला चुनाउ आयोगले कालेबुङ, खरसाङ अनि मिरिक नगरपालिका चुनाउको निम्ति उम्मेद्वारहरूको आरक्षण सूची जारी गरेको छ। मिरिक नगरपालिका अध्यक्ष एलबी राईले आज पत्रकारहरूसिग कुराकानी गर्दै भने, हिजो मात्र जिल्ला चुनाउ आयोगले मिरिक नगरपालिका चुनाउको लागि जारी गरेको उम्मेद्वारहरूको आरक्षण सूचीलाई स्वीकार गर्दछौ। हामी सबैसँग सर-सल्लाह गरेर रोष्टर अनुसार उम्मेद्वारहरू चयन गर्नेछौँ। यसपाली हामी सटीक उम्मेद्वार दिनेछौ भने पार्टीका पदाधिकारीहरू लगायत जनमतले रुचाएका उम्मेद्वारहरूको नाम हामी घोषणा गर्नेछौ। हामीले विगतमा पनि आफ्नै बलबुतामा चुनाउ लडेका थियौ भने यसपाली पनि हामी आफ्नै बलबुतामा चुनाउमा ओर्लिने छौँ भनी तिनले बताए। तिनले अझ भने, हामीले विगत पाँच वर्षअघि मिरिक नगरपालिकामा बोर्ड गठन गरेपछि राजनैतिक रूपमा जनसाधारणलाई छुट्याउने कार्य गरेनौ। हामीले सबै जनसाधारणलाई समान रूपमा हेर्दै आइरहेका छौँ भने मिरिकको सर्वाङ्गीण विकास कसैले गर्न सक्छ भने केवल टीएमसीले मात्र गर्नेछ। यसैले यसपाली पनि मिरिक नगरवासीले टीएमसीलाई आफ्नो बहुमूल्य मत दिनेछन् भनी आफूहरू विश्वस्त रहेको तिनले बताए। राईले आफ्नो उम्मेद्वारिताको पनि हालसम्म फसेला नगरेको र सबैको सहमतिमा नै यसपाली उम्मेद्वारहरूको नाम घोषणा गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes