चुनाउ अवधि गरेका वाचाहरू पुरा गर्ने प्रयासमा हाम्रो पार्टी-को बोर्ड

दार्जिलिङ : नगरपालिका चुनाउ प्रचार अवधि गरेका वाचाहरू पूरा गर्न हाम्रो पार्टी-को बोर्डले कुनै कसर छोडेको छैन्। गत दार्जिलिङ नगरपालिकाको चुनाउ अवधि हाम्रो पार्टीले नगरपालिका क्षेत्रको साफ सफाई, टाउन हल उर्फ क्यापिटल हलको मरमति आदि जस्ता विषयलाई पहिलो चरणमा राखेर काम गर्ने घोषणा गरेको थियो। नगरपालिका चुनाउमा दार्जिलिङ नगरवासीहरूको मतदान पाएर हाम्रो पार्टीले बोर्ड गठन गरेको लगत्तै पछिदेखि हाम्रो पार्टीको बोर्डले चुनाउ अवधि गरेका वाचाहरू पूरा गर्ने दिशामा लागी परेको देखिन्छ। दार्जिलिङ शहरको कुडादानहरूको मैला उठाउने कार्यदेखि लिएर शहरको साफ सफाई आदि जस्ता कार्यमा लागी परेको छ।

यसैगरी, दार्जिलिङ टाउन हल उर्फ क्यापिटल हलको साफ सफाई गरिने कार्य पनि शुरू गरेको छ। कुनै समय दार्जिलिङ शहरको क्यापिटल हल उर्फ टाउन हलको टावरमा राखिएको घडीको घण्टाले शहरवासीहरूले कति बजेछ भन्ने जानकारी लिइने गर्थे तर विगत धेरै दिनदेखि बन्द अवस्थामा रहेको क्यापिटलको घडी अब पुनः चालू हुने भएको छ। ल्याउ र झारले घेरिसकेको क्यापिटल हल उर्फ टाउन हल अब सफा र सुन्दर हुने भएकोले शहरका पुराना मानिसहरू खुशी देखिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetibizabetcashwincasibomibizabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBET Built with ❤︎ by appycodes