चुनाउ भन्दा पहिला राजनैतिक समाधान हुनुपर्छ : बिमल गुरूङ

कालेबुङ: कालेबुङ न्यायालयमा आफ्नो उपस्थिति दिन आएका गोजमुमो अध्यक्ष बिमल गुरुङले जीटीए चुनाउबारे बोल्दै भने, कुनै पनि चुनाउ हुन्छ भने पहिला राजनैतिक समाधान हुनुपर्छ। जीटीए चुनाउ नलड्ने कुरा तिनले आज पनि पुन: दोहोऱ्याए तथापि यसबारे पार्टीको चुडान्त अडान भविष्यमा तय हुनेछ भनी बताए। यसको साथै तिनले धेरै वर्ष अघिदेखि हुन नसकेको पहाडको दुई जिल्ला दार्जिलिङ र कालेबुङमा पञ्चायत चुनाउ चाँडै गरिनु पर्ने माग गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *