चुनाउ जितेर खरसाङको विकास एवम् युवाहरूको उन्नति गर्न चाहन्छु: प्रार्थी प्रणव प्रधान

खरसाङ : आगामी विधानसभा चुनाउमा खरसाङ विधानसभा समष्टिबाट मोठ आठजना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। जसमध्ये खरसाङ नगरपालिका अन्तर्गत पन्ध्र नम्बर वार्ड, हाट बजार निवासी प्रणव प्रधान पनि एक हुन। तिनी अहिले आफ्नो चुनावी प्रचारमा व्यस्त छन्। आज यसैबीच पत्रकारहरूसँग आफ्नो विचार राख्दै तिनी वास्तवमा खरसाङबाट एउटा सकारात्मक परिवर्तनको नारा लिएर चुनावी मैदानमा उत्रिएको बताए। तिनले आफू कुनै पनि पार्टीको झण्डा नलिई सम्पूर्ण युवाहरूको बेरोजगारी समस्या समाधान गर्न , क्षेत्रको विकास एवम् सामाजिक,शैक्षिक आदिको उन्नतिको निम्ति चुनाउमा खड़ा भएको बताए। तिनले आज यहाँ रोजगारको कुनै व्यवस्थाहरू नभएको कारण पढ़ेका युवाहरू विदेशतिर पलायन हुन वाध्य भएको जनाउँदै विशेषगरी युवाहरूसँग अपिल गर्दै यस्तो अवस्थाबाट मुक्ति पाउन आफुलाई भोट गरिदिने आग्रह गरेका छन्। अर्कोतिर प्रधानले यसपल्ट विशेषगरी युवाहरूको साथ धेरै मात्रामा प्राप्त भइरहेको जनाउँदै यसैको आधारमा पनि चुनाउमा आफ्नो जीत निश्चित रहेको बताए। चुनाउ जितेर गएको खण्डमा खरसाङवासीको निम्ति धेरै विकास एवं युवाहरूको उन्नतिको निम्ति कार्य गर्ने पनि वचन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes