चुनाउ जितेर सभासद बनेको खण्डमा जनताको रिमोर्ट कन्ट्रोल बनेर कार्य गर्नेछु: निर्दल प्रार्थी सुवास छेत्री

खरसाङ (निसं) : खरसाङको लङ्भ्यु अम्बटे पंखाबारी समष्टिबाट निर्दलीय प्रार्थीको रूपमा उठेको पत्रकार सुवास छेत्रीले चुनाउ जितेर सभासद बनेको खण्डमा जनताको रिमोर्ट कन्ट्रोल बनेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तिनले आफु यसपालीको जीटीए चुनाउमा कुनै राजनैतिक पार्टीको ब्यानरमा उठेको होइन तर स्वतन्त्र प्रार्थीको रुपमा जीटीए चुनाउमा उठेको कारणले गर्दा चुनाउ जितेको खण्डमा आफु कुनै राजनैतिक दलको रिमोर्ट कन्ट्रोल बनेर होइन तर जनताको रिमोर्ट कन्ट्रोल बनेर कार्य गर्ने बताएका छन्। पत्रकार सुवास छेत्रीले हिज मात्रै भूतपूर्व सैनिक सङ्गठनको प्रार्थी मणिकुमार छेत्रीले आफ्नो नामाङ्कन फिर्ता लिएर आफुलाई सहयोग गरेकोमा आभार प्रकट गर्दै यो समर्थनले आफ्नो जीत अझ निश्चित रहेको दाबी गरेका छन्। तिनले म कसैको पार्टीको टिकटमा चुनाउ लडेको होइन तर समष्टिको जनताले नै उठाएको कारणले मेरो जीत निश्चित रहेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes