चुनाउको मुखैमा आग्नेयास्त्रसहित एकजना पक्राउ

सिलगढी : बङ्गालको पाँचौ चरण अन्तर्गत आगामी 17 अप्रेलको दिन सिलगढीमा विधानसभा आसनमा पनि चुनाउ सम्पन्न हुने भएको छ। विधानसभा चुनाउको मुखैमा एनजेपी थाना पुलिसले आग्नेयास्त्रसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक 19 वर्षीय सन्तोष साहानीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार एनजेपी थाना पुलिसले हिजो फुलबारी 2 नम्बर अञ्चलको सिपाहीपाड़ाबाट एउटा देशी पिस्तोल, एक राउण्ड जिउँदो कार्तुससहित एकजना युवकलाई पक्राउ गरेको बताइएको छ।

पुलिस सूत्रले दिएको जानकारीअनुसार केही अपराधमूलक कार्यलाई अन्जाम दिनको लागि सन्तोष साहानी उक्त इलाकामा घुमफिर गरिरहेका थिए। पक्रा परेका युवकलाई आज जलपाईगढी अदालतमा पेश गरियो। स्मरण रहोस्, चुनाउको मुखैमा सिलगढीको विभिन्न ठाउँहरूबाट बम, पिस्तोलहरू उद्धार भइरहेकोले गर्दा पुलिस प्रशासन चिन्तित बन्न पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişsekabetbetgitcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahismercurecasinobetbeycasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes