चुनाउको मुखैमा भागोप्रमोमा पैह्रो : दार्जिलिङको चुङथुङ मेरीबुङ तामसाङ समष्टिका 25 परिवार हाम्रो पार्टीमा सामेल

दार्जिलिङ (निसं) : पञ्चायत चुनाउको मुखैमा भागोप्रमो-मा गयो पैह्रो। दार्जिलिङको चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत वार्ड नम्बर 1 को नाली डाँडा, बराटार, डाँडा गाउँ आदि क्षेत्रका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका कार्यकर्ता एवं समर्थकहरू हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितामाथि आस्था र भरोसा राख्दै पार्टीमा सामेल भए। दार्जिलिङ शहरको माल रोडस्थित हाम्रो पार्टीको कार्यालयमा एउटा साङ्गठनिक सभा आज हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्रीको विशेष उपस्थितिम सम्पन्न भयो। सभामा नगरपालिकाका पूर्व चेयरम्यान रितेश पोर्तेल, हाम्रो पार्टी युवा एकाई महकुमा संयोजक राप्गे राई लगायत हाम्रो पार्टीको चुङथुङ मेरीबुङ समष्टि अध्यक्ष घले साहेब, सचिव विशाल दर्नाल आदि पनि उपस्थित थिए। उक्त सभामा चुङथुङ मेरीबुङ तामसाङ समष्टि अन्तर्गत वार्ड नम्बर 1-को नाली डाँडा, बराटार, डाँडा गाउँ आदि क्षेत्रका भागोप्रमो-का कार्यकर्ताहरू एवं 25 परिवारले आज हाम्रो पार्टीलाई समर्थन जनाए।

केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्रीले तिनीहरूलाई न्यानो स्वागत जनाउँदै हाम्रो पार्टीको झण्डा सुम्पिए। हाम्रो पार्टीको झण्डा समातेपछि विश्वास गुरूङले भने, दार्जिलिङ पहाडमा धेरै राजनैतिक पार्टी अनि नेतृत्वहरूको जन्म भइसकेका छन् तर आजसम्म कुनै पार्टी र नेताहरूले पहाड र गोर्खा जातिको निम्ति कुनै प्रकारको हितार्थ कामहरू गरेका छैनन तर हामीले विगत धेरै दिनदेखि हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवाडर्सको कार्य शैलीलाई अध्यन गर्दै आइरहेका थियौ अनि हामीले हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवाडर्सले मात्र पहाड र गोर्खा जातिको हितमा काम गरेको देख्यौ साथै पायौ। त्यसकारण हामीले हाम्रो पार्टीमा सामेल भएर अब पहाड र गोर्खा जातिको हितमा काम गर्ने संकल्प लिएका हौ। यसरी नै, हाम्रो पार्टीका केन्द्रीय उपाध्यक्ष रोवर्ड छेत्रीले पहाड र गोर्खा जातिको हितमा एकबद्ध हुने आहवान गर्दै आगामी 8 जुलाईमा हुने पञ्चायत चुनाउमा जनताको राज ल्याउनु पर्छ भन्ने सबैसित आह्वान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetjojobet girişbetgit girişholiganbetjojobetholiganbet girişholiganbetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabet girişbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitgrandpashabetvdcasinocasibomgrandpashabet girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes