चुनाउको परिणाम पछि पेट्रोल-डीजलको मूल्यमा लगातार वृद्धि

सिलगढी : बंगाल विधानसभा चुनाउको परिणाम हुने बित्तिकै पेट्रोल-डीजलको मूल्यमा पनि वृद्धि शुरू भएको छ। गत 2 मईको दिन विधानसभा चुनाउको रिजल्ट भएपछि प्रत्येक दिन कम्ती कम्ती गर्दै पेट्रोल-डीजलको दाम 10 20 पैसा गरेर बढिरहेको छ। प्राप्त जानकारी अनुसार गत 3 मईपछि हालसम्म पेट्रोलमा 50 पैसा प्रतिलिटर अनि डीजलमा प्रति लिटर 50 पैसा गरेर मूल्य वृद्धि भएको छ। सिलगढी शहरमा आज पेट्रोल प्रतिलिटर 90.93 रूपियाँ अनि डीजल 84.06 रूपियाँ प्रतिलिटर बिक्री भइरहेको छ। पेट्रोल डीजलको मूल्यमा भइरहेको वृद्धिलाई लिएर साधरण मानिसहरूले चिन्ता व्यक्त गर्दै अब फेरि महँगाइ बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन्। कोरोना महामारीले गर्दा हाल प्राय:जसो सबै मानिसहरूको आर्थिक स्थितिलाई प्रभाव पारिरहेको समयमा नै पेट्रोल-डीजलको मूल्य वृद्धिले अझ समस्या बढ्न थालेको भुक्तभोगी जनताको भनाई रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes