चुनाउको राजनीतिबाट सन्यास लिए माकपा-का वरिष्ठ नेता अशोक भट्टाचार्यले

सिलगढी : हालै सम्पन्न विधानसभा चुनाउमा सिलगढी आसनबाट नराम्रो घतले पराजित भएपछि माकपाका वरिष्ठ नेता तथा सिलगढीका पूर्व विधायक अशोक भट्टाचार्यले अब चुनाउको राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। स्मरण रहोस्, सिलगढी विधानसभा क्षेत्रबाट हालै सम्पन्न चुनाउमा तिनी संयुक्त मोर्चाका प्रार्थीका रूपमा माकपाको तर्फबाट चुनाउ लडे तापनि तिनले तेस्रो स्थानमा सन्तुष्ट मान्न परेपछि तिनी निराश देखिएका थिए। तथापि, चुनाउको परिणाम अगावै तिनले भविष्यमा कुनै पनि चुनाउ नलड्ने घोषणा गरिसकेका थिए। आउँदो केही दिनपछि नै सिलगढी नगरनिगमको चुनाउ हुने भए तापनि अब माकपा तथा वाममोर्चाले अशोक भट्टाचार्यको अनुपस्थितिमा नै चुनाउ लड्ने निश्चित भएको छ। आज सिलगढी सहरस्थित अनिल विश्वास भवनमा माकपाको हालै चुनाउमा भएको पराजयलाई लिएर समीक्षात्मक सभाको आयोजना गरिएको थियो। उक्त सभामा अशोक भट्टाचार्यले पत्रकारहरूलाई अबदेखि भविष्यमा कुनै प्रकारको चुनाउ नलड्ने जानकारी दिएका छन्। तथापि, तिनले पार्टीका समर्थकहरूको मनोबल बढाउनको निम्ति सहयोग पुर्‍याइरहने बताए।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes