चुनाउको समयमा जनताको भावनासित हुने चलखेलदेखि जनता सचेत रहनुपर्छ : सुवास प्रधान

खरसाङ (निसं) : हाल पहाड़ शान्तामय अवस्थामा छ अनि चुनाउ आउनसाथ भावनामा बगाएर जनतालाई लट्टाउने चलखेल शुरु हुन्छ। तर चुनाउको समयमा भावनामा बगाएर गरिने चलखेलदेखि जनता सचेत रहनु पर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिका सभापति सुवास प्रधानले बताएका छन्। उनले चुनाउको समयमा जनताको भावनालाई लिएर हुने चलखेलबाट अलग रहनु पर्ने आग्रह गर्दै हामी भावनामा होइन तर यथार्थमा रहेर अघि बढ़नु पर्ने हुन्छ कारण हामी 15 वर्षसम्म भावनामा बहेर केही नभएको तिनले बताएका छन्। उनले अझ भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो स्थापनाको छोटो समयमा नै जनताको लागि गरेका वाचाहरू पूरा गरेको छ। जनता अघि हामीले गरेका विकासका कार्यहरू छर्लङ्गै छ। पहाड़मा भएको गोर्खाल्याण्ड आन्दोलनमा सबैले साथ दिएकै हो। तर हरेक नेताले जनतालाई भावनामा भुलाएर आफु भने चौकी ताक्ने गरेको छ। गोर्खाल्याण्ड आन्दोलन सबै नै चौकीमा गएर अन्त्य भएको इतिहास छ। आन्दोलन गर्न लगाएर जनतालाई अलपत्र पारेर नेता भने भागेर हराएको पनि इतिहास छ। तर भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले अलपत्र परेको जनतालाई साथ दिएर नढाँटी यथार्थको राजनीति गरेर सरकारसित मिलेर विकासको कार्यहरू गरिरहेका छन्। जनताको आशा अनुरुप अनित थापाले विभिन्न विकासमूलक कार्यहरू पनि गरिरहेका छन् अनि जनताले पनि भागोप्रमो पार्टीको केन्द्रीय अध्यक्ष अनित थापालाई साथ दिइरहेका छन्। अढाई वर्षको छोटो अवधिमा नै भागोप्रमो पार्टी पहाड़को जनताको लागि समर्पित भएर कार्य गरिरहेको उनले दावी गरेका छन्।
भागोप्रमोले विगतको चुनावमा गरेको सबै वाचाहरू पूरा गरेको छ अनि कतिवटा विस्तारै पूरा गर्दै गइरहेको बताउँदै भागोप्रमो र अनित थापाले जनतालाई केवल आश्वासन मात्र दिएको छैन तर दिएका वाचाहरू पनि पूरा गर्दै गइरहेको उनले बताएका छन्। अनित थापाले आश्वासन मात्र होइन तर काम पनि गरिरहेको दावी गर्नको साथै पहाड़का जनता अब चुनाउको समयमा हुने चलखेलदेखि जोगिनु पर्ने तिनले सबैसित अपिल गरेका छन्। स्मरण रहोस, देशको प्रधानमन्त्री नरेन्द्र मोदीले आज सिलगढीमा जनतालाई सम्बोधन गर्न आइरहेका छन्। तर मोदीको सम्बोधन अघि भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले भिडियो जारी गरेर चुनाउको समय जनताको भावनालाई लिएर हुने चलखेलदेखि सचेत रहनु पर्ने सबैसित अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24Deneme Bonusu Veren Sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes