चुनाउलाई केन्द्र गर्दै भागोप्रमो कालेबुङ जिल्ला समितिको सभा सम्पन्न

कालेबुङ: आगामी नगरपालिका चुनाउलाई लिएर आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, कालेबुङ जिल्ला समितिको एउटा जरुरी सभा जिल्ला समिति कार्यकारी अध्यक्ष रोशन राईको अध्यक्षतामा सम्पन्न भयो। भागोप्रमो कालेबुङ जिल्ला समिति, टाउन कमिटी अनि समष्टि फेक्ट फाइण्डिङ कमिटीका सदस्यहरूमाझ संयुक्त रूपमा पार्टीको कार्यालयमा सम्पन्न भयो। विशेष गरेर आगामी नगरपालिका चुनाउलाई ध्यानमा राखेर समष्टि स्तरमा दलीय गतिविधिलाई तीव्र पार्ने तथा दललाई सुदृढ पार्ने विषयमा सभामा चर्चा परिचर्चा गरियो। सभामा उपस्थित वक्ताहरूले आम जनतासम्म पुग्नका निम्ति अघि आउन आवश्यक रहेको बताए। सहर क्षेत्र, कमान क्षेत्र तथा ग्रामीण क्षेत्रहरूमा दलको भिजन र भावी योजनाहरूलाई अवगत गराएर दलीय गतिविधिहरूलाई दह्रो रूपमा तीव्र पार्नु पर्ने विषयमा वक्ताहरूले जोड दिए। यसरी नै समष्टि स्तरका समितिका सदस्यहरूले गर्नुपर्ने कार्यहरू विषयमा पनि वक्ताहरूले प्रष्ट पारे। सभामा पार्टीको जिल्ला समिति अध्यक्ष सीबी गुरुङ, उपाध्यक्ष दिपेन शेर्पा, महासचिव विनय घिसिङ, नारी शक्ति अध्यक्षा शशी प्रधान, महासचिव सुनिता भूजेल, पेम्बा तामाङ, विद्यार्थी शक्ति संयोजक रामप्रसाद रोका लगायत कालेबुङ जिल्ला अन्तर्गत पर्ने विभिन्न समष्टिका सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes