चुनाउमा हारे-जिते जनताको सेवा लगातार रूपमा गरिरहने छु: निर्दलीय प्रार्थी उत्तम छेत्री

खरसाङ (निसं) : सुकना पानीघट्टाको निर्दलीय प्रार्थी उत्तम छेत्रीले चुनाउमा हारे पनि जिते पनि जनताको सेवा गरिरहनेछु भनी बताएका छन्। आज 26 जूनको दिन सम्पन्न भएको जीटीए चुनाउमा सुकना पानीघट्टा समष्टीका निर्दलीय प्रार्थीको रुपमा खडा भएका उत्तम छेत्रीले आफ्नो बुथमा भोट हाले पछि आज दिनभरि जसो आफ्नो समष्टीको बुथहरूको भ्रमण गरे। तिनले समष्टीका विभिन्न स्थानहरूमा भ्रमण गरेपछि पत्रकारहरूसित कुराकानी गर्दै चुनाउ हो र चुनाउमा हार र जीत त हुन्छ नै तर पनि चुनाउमा हारे भने तापनि जनताको लागि काम लगातार रूपमा गरिरहने बताएका छन्। तिनले आफ्नो समष्टिको जनतालाई कुनै समस्या परे आफुसित सम्पर्क गर्नसक्ने साथै जनताको समस्या समाधानको लागि आफुले सक्दो कार्य गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes