चुनाउ परिणामपछि बङ्गालमा हिंसा, भाजपा अध्यक्ष जेपी नड्डा बङ्गाल आउने

सिलगढी: बङ्गालमा विधानसभा चुनाउको परिणामपछि राज्यका धेरै ठाउँहरूमा हिंसा भएको खबरहरू प्राप्त भइरहेको छ। राज्यका भाजपा अध्यक्ष दिलीप घोषले दावी गरेअनुसार हालसम्म राज्यभरिमा 11 जना भाजपा कार्यकर्ताको हत्या भइसकेको छ। यसको साथै 6 सय कार्यकर्ताहरूको घर तोड़फोड़ हुनको साथै लगभग 1 सय दोकान लुटपाट भइसकेको बताइएको छ। तथापि, हिंसाबारे पुलिसले आधिकारिक रूपमा पुष्टि गरेको छैन। बङ्गाल हिंसालाई नै ध्यानमा राखेर यहाँको स्थिति बुझ्नको लागि भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा दुई दिने बङ्गाल भ्रमणमा आउने भएको पार्टी सूत्रमार्फत् थाहा लागेको छ। भाजपाले बङ्गालमा भएको हिंसामाथि प्रतिवाद जनाउन राष्ट्रिय स्तरमा धरनाको आयोजना गरिने तथापि, उक्त धरनामा कोभिडको नियमलाई ख्याल राखिने छ भनी बताइएको छ। जानकारीअनुसार बङ्गाल हिंसामाथि केन्द्रले राज्य  सरकारसँग विस्तृत रिपोर्ट समेत मागेको छ। अर्कोतिर, तेस्रोपल्ट लगातार बङ्गालमा फर्किआएको तृणमूल कङ्ग्रेसका नेत्री ममता ब्यानर्जीले राज्यमा शान्ति शृङ्खला बनाइराख्ने सबैसित अपील गरेकी छन्। तिनले भाजपाले बङ्गालमा हिंसा अनि हत्या भइरहेको बारे लगाएको आरोपलाई अस्वीकार गर्दै बङ्गाल बाहिर भएको हिंसाको फोटो तथा भीडियोहरू सार्वजनिक गरेर भाजपाले जनतामा भ्रम फैलाउने काम गरिरहेको उल्टो आरोप लगाएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişromabet giriştempobetgameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes