चुनाउ परिणामले दार्जिलिङ पहाड़मा ध्वंशात्मक राजनीतिको अन्त्य भएको छ: अनित थापा

खरसाङ : गोर्खा जनमुक्ति मोर्चा विनय शिविरका महासचिव अनित थापाले हिजो भएको चुनाउको परिणामले पहाड़मा अब ध्वंशात्मक राजनीतिको अन्त्य भएको प्रमाणित भएको बताए। तिनले आज पत्रकारहरूसँग कुराकानी गर्दै भने, यसपालीको विधानसभा चुनाउमा मैले सोचेको थिएँ कि पहाड़मा प्राक्टिकल भोट हुन्छ भनेर, तर दार्जिलिङ र खरसाङमा हामी विपरीत बन्यौँ। कालेबुङवासीले जुन सोंच बनाए त्यसको निम्ति म कालेबुङवासीप्रति धेरै आभारी छु।


Leave a Reply

Your email address will not be published. Required fields are marked *