चुनाउ प्रचार अवधि वाम प्रार्थी अशोक भट्टाचार्यसित तृणमूल नेत्री शान्ता छेत्रीको जम्का भेट

सिलगढी : सिलगढी विधानसभाको संयुक्त मोर्चाका वाम प्रार्थी अशोक भट्टाचार्यले आज सिलगढी नगरनिगमको 16 नम्बर वार्डमा चुनाउ प्रचार गरे। तिनले आज वार्ड को-अर्डिनेटर सुजय घटकलाई साथमा लिएर चुनाउ प्रचार गर्दै स्थानीय मानिसहरूसित कुराकानी पनि गरे। चुनाउ प्रचार अवधि तिनको तृणमूल नेत्री शान्ता छेत्रीसित भेट हुँदा एकाअर्कासित कुराकानी गरे। शान्ता छेत्रीले भनिन्, मैले आज अशोक भट्टाचार्यलाई भेटेर कुराकानी गरे। तिनी एकजना असल व्यक्ति हुन्। सिलगढी सहरको विकासको लागि कार्यहरू गरिरहेका छन् तर तिनीभन्दा धेर कार्यहरू तृणमूल पार्टीले गरिरहेको तिनले बताइन्। यसपल्टको चुनाउमा तृणमूलले विपुल मतदानले जीत हासिल गरेर राज्यमा ममता ब्यानर्जी पुनः मुख्यमन्त्री बन्ने तिनले ठोकुवा गरिन्। अर्कोतिर, संयुक्त मोर्चाका वाम प्रार्थी अशोक भट्टाचार्यले जोड़तोड़ले चुनाउ प्रचार गरिरहेको बताउँदै प्रचार अवधि स्थानीय मानिसहरूबाट आफूले राम्रो प्रतिक्रिया पाइरहेको जनाए। सिलगढीका मानिसहरूले भाजपा तथा तृणमूल कङ्ग्रेस प्रार्थीलाई नचाहेर वाम प्रार्थीलाई नै मतदान गर्ने तिनले दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes