चुनाउ प्रचार गर्न 14 अप्रेल सिलगढी आउने ममता ब्यानर्जी, गौतम देवले गरे सभास्थलको निरीक्षण

सिलगढी : मुख्यमन्त्री ममता ब्यानर्जीले आगामी 14 अप्रेलको दिन सिलगढीमा एउटा चुनावी जनसभालाई सम्बोधन गर्ने भएकी छन्। डाबग्राम 2 नम्बर अञ्चलको भवेश पेट्रोल पम्प संलग्न मैदानमा तृणमूल प्रार्थीको समर्थनमा आयोजना गरिने चुनावी जनसभालाई सम्बोधन गर्ने पार्टी सूत्रमार्फत् थाहा लागेको छ। हाल उक्त जनसभास्थलको तयारी चलिरहेको छ भने आज डाबग्राम-फुलबारी विधानसभाका तृणमूल उम्मेदवार गौतम देवले उक्त सभा स्थलको निरीक्षण गरे।

अर्कोतिर, प्रार्थी गौतम देवले आज डाबग्राम 2 नम्बर अञ्चलमा चुनाउ प्रचार गर्नको साथै स्थानीय मानिसहरूसित कुराकानी गरे। आगामी 14 अप्रेलको दिन आयोजना गरिने जनसभामा लाखौँको संख्यामा मानिसहरू भेला हुने तिनले बताए। यसपल्टको विधानसभा चुनाउमा तृणमूल कङ्ग्रेसले विपुल मतले विजय हासिल गरेर ममता ब्यानर्जी पुनः मुख्यमन्त्री बन्ने तिनले दावी गरे। स्मरण रहोस्, देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी 10 अप्रेलको दिन सिलगढीको कावाखालीमा एउटा चुनावी जनसभालाई सम्बोधन गर्ने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes