चुनाउ समाप्त भए तापनि स्कुल नखोलिएपछि कुचबिहारमा विद्यार्थीहरूद्वारा सडक अवरोध गरेर विक्षोभ प्रदर्शन

कुचबिहार : स्कुल खोल्ने मागमा विद्यार्थीहरूले सडक जाम गरेर विरोध प्रदर्शन गरे। उक्त घटना कुचबिहारको दिनहाटा भेटागढी इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार चुनाउ समाप्त भए तापनि भेटागढी लाल बहादुर शास्त्री उच्च विद्यालयमा केन्द्रीय बल रहेकोले गर्दा स्कुल बन्द रहेको छ। स्कुल खोल्ने माग गर्दै आज विद्यार्थीहरूले भेटागढी इलाकामा कुचबिहार-दिनहाटा राज्य राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरे। विद्यार्थीहरूको आरोपअनुसार 7 दिनसम्म स्कुल बन्द गर्ने कुरा थियो, तर हालसम्म स्कुल खोलिएको छैन। यसले गर्दा आफूहरूलाई पढाइमा असुविधाको सामना गर्न परिरहेको छ। केही महीनापछि माध्यमिक तथा उच्च माध्यमिकको परीक्षा हुनेछ। यस्तो परिस्थितिमा सही समयमा स्कुल नखोलिए सिलेबस पुरा हुन सक्दैन। यसैले गर्दा आज विद्यार्थीहरूले स्कुल खोल्ने माग गर्दै सड़क जाम तथा विरोध प्रदर्शन गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes