चुनाउ समाप्त हुनसाथ डाबग्राम-फुलबारीको पोड़ाझाड़ अशान्त

सिलगढी : बङ्गाल विधानसभा चुनाउको पाँचौ चरण अन्तर्गत हिजो मतदान समाप्त भएपछि रातिको समय डाबग्राम-फुलबारी क्षेत्रमा केही झमेला सृजना भयो। यसलाई लिएर आज बिहानैदेखि सिलगढीको नौकाघाट संलग्न पोड़ाझाड़मा अशान्तको माहौल देखापर्यो। घटनाक्रमअनुसार हिजो डाबग्राम-फुलबारी केन्द्रको पोड़ाझाड़मा भाजपा कार्यकर्तामाथि हमला गरेको भाजपाको आरोप रहेको छ। डाबग्राम-फुलबारी विधानसभा आसनका भाजपा प्रार्थी शिखा च्याटर्जी आज पार्टीका कार्यकर्ताहरूको साथमा घटनाबारे जानकारी लिन उक्त इलाकामा गएकी थिइन्। अर्कोतिर, भाजपा प्रार्थीले मानिसहरूलाई साथमा ल्याएर धम्की दिएको इलाका निवासीहरूले आरोप लगाएका छन्। उक्त इलाकामा स्थिति गम्भीर बन्न पुगेको थाहा पाएपछि विशाल पुलिस वाहिनी घटनास्थलमा पुगेर स्थितिलाई साम्य गरेको बताइएको छ। यसको साथै भाजपा प्रार्थी शिखा च्याटर्जीले एनजेपी थानामा गएर पुलिस अधिकारीसित घटनाबारे कुराकानी गरिन्। हिजो राति चुनाउ समाप्त भएपछि भाजपा कार्यकर्तामाथि हमला गर्नको साथै कुटपीट समेत गरेको तिनले बताइन्। अर्कोतिर, भाजपाले तृणमूलका नेता तथा कार्यकर्ताहरूमाथि हमला गरेको तृणमूलको आरोप रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes