चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउन सिलगढीमा नाका चेकिङ

सिलगढी : 2021-को विधानसभा चुनाउ पश्चिम बंगालमा शान्तिपूर्ण ढङ्गमा सम्पन्न गराउनको लागि चुनाउ आयोग प्रतिबद्ध रहेको छ। यसैले सिलगढी सहरको विभिन्न ठाउँहरूमा केन्द्रीय वाहिनीका जवानहरूद्वारा रूट मार्च लगायत नाका चेकिङ शुरू गरिएको छ। यसैबीच चुनाउ अगावै एनजेपी थाना पुलिसले अभियान चलाएर आग्नेयास्त्र उद्धार गरेकोले पुलिस प्रशासन चिन्तिन बन्न पुगेको छ।


निर्वाचन कमिशनका अधिकारीहरूले पुलिस प्रशासनलाई साथमा लिएर आज जलपाईमोडमा नाका चेकिङ अभियान चलाएर विभिन्न वाहन, बसहरूको छानबीन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *