चुनाउ रणनीति तयार गर्न विनय तामाङ मुख्यमन्त्रीलाई भेट्न कोलकाता जाने

सिलगढी : आउँदो 2021-को विधानसभा चुनाउलाई लिएर पहाडमा विस्तारै राजनीतिक चुनाउको पारा गर्मिन थालेको देखिँदैछ। बंगाल विधानसभा चुनाउको यद्धपि अहिले नै घोषणा नभए तापनि गोजमुमोले पहाडको 3 वटा आसन क्रमैले दार्जिलिङ, कालेबुङ र खरसाङ विधानसभा क्षेत्रबाट आफ्नै पार्टीको उम्मेद्वार खडा गर्ने पार्टीको भरपर्दो सूत्रले जानकारी दिएको छ। यसैले अब विधानसभा चुनाउको रणनीति तयार गर्नको लागि गोजमुमो अध्यक्ष विनय तामाङ 15 सेप्टेम्बरको दिन राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट गर्न कोलकाता जाने भएका छन्। त्यहाँ तिनले मुख्यमन्त्री तथा तृणमूल अध्यक्ष ममता ब्यानर्जीबाहेक राज्यका केही मन्त्रीहरूसँग पनि भेट गर्ने योजना रहेको बताइएको छ। गोजमुमो पार्टी सूत्रअनुसार पहाडको 3 विधानसभा आसनबाहेक तराई, डुवर्स लगायत अन्य गोर्खा बाहुल क्षेत्रहरूमा पनि गोजमुमोले आफ्नो उम्मेद्वार खडा गर्ने सोच राखेकोले यसबारेमा पनि तृणमूल नेत्री ममता ब्यानर्जीसितको भेटमा चर्चा गरिने बताइएको छ। यसको साथै गोजमुमो-को प्रमुख मुद्दाहरू दार्जिलिङ नगरपालिकालाई नगरनिगम बनाउनुपर्ने, पहाडको चिया तथा सिन्कोना बगान लगायत वन वस्ती र अन्य विभिन्न क्षेत्रहरूमा बसोबासो गर्दै आइरहेका मानिसहरूलाई घर जमिनको पर्जापट्टा दिलाउनुपर्ने आदि मागहरूको पनि मुख्यमन्त्री समक्ष उठान गरिने पार्टी सूत्रले जनाएको छ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes