चुङथुङ चियाबारीका सृजन राई कोरेन्टाइन मुक्त

बिजनबारी : चुङथुङ चियाबारी तल्लो खण्ड डाँड़ा गाउँ निवासी सृजन राईले 21 दिनको होम क्वारेन्टाइन पुरा गरेपछि तिनलाई स्थानीय समाजको उपस्थितिमा कोरोन्टाइन मुक्त गरियो | स्थानीय टाइगर हिल क्लब सभापति जेके घिसिङ, सचिव रिक्की छेत्री, विश्वास गुरूङ, गाउँ सुरक्षा समिति संयोजक विकाश घिसिङले खदामाला लगाइ दिएर तिनलाई क्वारेन्टाइन मुक्त गराउँदै खुशी व्यक्त गरे। सृजन राई गत 23 मई मुम्बईबाट घर फर्किएपछि प्रशासनिक निर्देश अनुसार कोरेन्टाइनमा बसेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *