चुङथुङ लिजाहिल चियाबारीमा फुलपाती शोभायात्रा

बिजनबारी : चुङथुङ लिजाहिल चियाबारी भेगमा यस वर्ष प्रथमपल्ट फुलपाती शोभायात्रा निकालिइयो। डीसीसीएनएनएल लोअर चुङथुङ चियाबारीको आयोजनामा निकालिइएको उक्त फुलपाती शोभायात्रामा लोअर चुङथुङका 6 वटा संघ संस्थाहरूले भाग लिएको आयोजक पक्षबाट विधान राईले जानकारी दिएका छन्। डीसीसीएनएनएलले कोरोनाको रोकथामको साथै विभिन्न सामाजिक, साहित्यिक र  आध्यात्मिक कार्यक्रमहरू पनि गर्दै आइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *