चुङथाङमा फँसेका पर्यटक तथा मानिसहरूलाई अन्यत्र लैजान अस्थायी बाँसको पुल निर्माण

सिक्किम: उत्तर सिक्किमको चुङथाङमा एउटा अस्थायी बाँसको पुल निर्माण गरिएको छ। उक्त बाँसको पुलले चुङथाङलाई पेगोङसँग जोड्दछ। चुङथाममा फँसेका पर्यटक तथा मानिसहरूलाई सकुशल त्यहाँबाट अन्यत्र लैजानको लागि उक्त अस्थायी बाँसको पुल निर्माण गरिएको हो। क्षेत्रीय विधायक तथा मन्त्री साम्दुप लेप्चाको निर्देशनमा सेना तथा स्थानीय स्वयंसेवकहरूको सहयोगमा उक्त अस्थायी बाँसको पुल निर्माण गरिएको बताइएको छ।

सेनाको तर्फबाट अर्को एउटा पुलको पनि निर्माण गरिरहेको जानकारी प्राप्त भएको छ। स्मरण रहोस्, गत मंगलबार राति उत्तर सिक्किममा ड्याम भत्केपछि नदीको जलस्तर बढेर यसले व्यापक क्षय-क्षति पुर्‍याएको छ। प्राकृतिक आपदामा परेर धेरैजनाले ज्यान गुमाइसकेको छ भने हालसम्म केही निखोज छन्। यसको साथै धेरैजना पर्यटकहरू उत्तर सिक्किममा फँसेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetturka girişbetturkaJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes