चुरा र बेल्टको आडमा सुन तस्करी गर्ने प्रयास, 1 किलोभन्दा अधिक सुनसहित लोग्ने-स्वास्नी पक्राउ

सिलगढी : डीआरआई टीमले सुन तस्करीको मामिलामा दम्पत्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका दम्पति उत्तर 24 परगनाको साउथ दमदम निवासी सुशील कुमार सोनार (46) र मिकू सोनी (44) सामेल छन्। प्राप्त जानकारीअनुसार गत राति गुवाहाटीबाट दिल्ली जाने राजधानी ट्रेनमा सवार भएर दम्पतिले तस्करी गर्ने उद्देश्यले सुन लिएर सिलगढी आइपुगेका थिए भने यहाँबाट दुवै दिल्ली जाने उद्देश्य रहेको थियो। तर डीआरआई टीमले गत राति एनजेपी रेलवे स्टेशनमा अभियान चलाउँदा राजधानी ट्रेनको बी-4 बगीमा रहेको दम्पतिमाथि सन्देह लागेर छानबीन गर्दा महिलाको हातमा सुनको 2 वटा चुरा उद्धार गर्यो भने उक्त चुरामाथि चाँदीको परत लगाइएको थियो। यसैगरी, लोग्नेको कम्मरमा लगाएको बेल्टको बाकलेसमा कालो रङ्गको मेटल लगाइएको थियो। जाँच अवधि उद्धार गरेको समान सुनको रहेको थाहा पाए। तस्करी गर्ने उद्देश्यले उक्त सुनमा भिन्नै रङगको परत लगाइएको थियो। डीआरआई सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका दम्पति हिजो इन्डो-म्यान्मार बार्डरबाट तस्करी गर्ने उद्देश्यले सिल्वर परत लगाइएको सुनको 2 वटा चुरा र कालो रङ्ग लगाइएको सुनको बेल्टको बाकलेस लिएर गुवाहाटी हुँदै दिल्ली जाने उद्देश्यले राजधानी ट्रेनमा सवार थिए। तर राजधानी ट्रेन एनजेपी स्टेसनमा आइपुग्न साथ डीआरआई टीमले अभियान चलाएर दम्पतिबाट लगभग 1 किलो 400 ग्राम सुन उद्धार गरेको छ, जसको अनुमानित बजार मूल्य 72 लाख 18 हजार 855 रुपियाँ रहेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitcratosroyalbetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomcashwincasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes