छुरीले प्राणघातक आक्रमण गरेको आरोपमा युवक पक्राउ

नक्सलबारी (निसं): नक्सलबारीको स्कुलडांगीमा एकजना युवकलाई छुरीले प्राणघातक आक्रमण गरेको मामिलामा एकजना युवकलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार, सिलगढीबाट गत शुक्रवार राति घर फर्किरहेको समय नक्सलबारीको स्कुलडांगी जंक्शनमा शरण विश्वकर्मा नाम गरेका एकजना युवकलाई हिरासतमा लिएर सोधखोज गरेपछि कुटपिट तथा छुरी हानेको मामिला सामु आएको थियो। यसपछि घाइतेलाई रेस्क्यू गरेर नक्सलबारी अस्पतालमा भर्ना गरिएको थियो। उक्त घटनाबारे घाइतेको परिवार पक्षले नक्सलबारी थानामा अभियोग दर्ता गरेको थियो। यसपछि पुलिसले जाँच अवधि आज सोमवार यहाँको सतभैया इलाकाबाट जीवन चौधरीलाई पक्राउ गरेपछि सिलगढी अदालतमा पेश गऱ्यो अनि यसपछि तिनलाई पुलिस रिमान्डमा पठाइएको छ। नक्सलबारी थाना पुलिसले आरोपीलाई रिमान्डमा लिएपछि अब उक्त घटना अनि यसमा सामेल अन्य व्याक्तिहरू विषयमा जाँच गर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes