छुट्टै विकास बोर्ड गठन गरिनुपर्ने माग गर्दै सडकमा ओर्लिए डुवर्सका राभा जनजातिहरू

अलिपुरद्वार : चुनाउ अघि डुवर्सका राभा जनजातिहरूले आन्दोलन शुरू गरेका छन्। राज्य सरकारले चाँडै नै राभा जातिहरूको लागि छुट्टै विकास बोर्ड गठन नगरेको खण्डमा डुवर्समा आन्दोलनको इतिहास रच्ने नेतृत्वहरूले चेताउनी दिएका छन्। आज निखिल राभा छात्र संस्था र निखिल राभा महिला परिषदको तर्फबाट एउटा रैली निकालेर अलिपुरद्वार सहरको विभिन्न इलाकाको परिक्रमा गर्यो। यसपछि संगठनका नेता तथा कार्यकर्ताहरूले जिल्ला प्रशासनिक भवन डुवर्सकन्याअघि विरोध प्रदर्शन गरे। राभा नेता रूबेन राभाले भने, राज्य सरकारले धेरै अघिदेखि तिनीहरूलाई विभिन्न लाभबाट वञ्चित गरिरहेको छ। पाँच वर्षदेखि आदिवासी विकास एवम् संस्कृति बोर्डले राभा जातिलाई कुनै सहयोग प्रदान गरेको छैन। यसैले चाँडै नै आदिवासी जनजातिको रूपमा राभा जातिको लागि छुट्टै विकास बोर्ड गठन गरिनुपर्ने तिनले माग गरे। यदि चाँडै नै बोर्ड गठन नगरेको खण्डमा आगामी दिनमा राभा जनजातिले वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbetting girişkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbetting girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes