सिनेमा हलमा फिल्म हेरिरहेको समय व्यक्तिको मृत्यु, जाँचमा जुट्यो पुलिस

सिलगढी : फिल्म हेर्दा-हेर्दै सिनेमा हलमा एकजना व्यक्तिको रहस्यमयी ढङ्गमा मृत्यु भएको घटनाले सिनेमा हलमा सनसनी फैलियो। खबर सुन्न साथ हलमा फिल्म हेर्न आएका मानिसहरू आधा फिल्म हेरेर बाहिर निस्केको बताइएको छ। मृतक व्यक्ति सिलगढी नगरनिगमको 5 नम्बर वार्ड अन्तर्गत गङ्गा नगर निवासी विष्णु सिंहको रूपमा चिन्हित गरिएको छ। सूत्रले दिएको जानकारी अनुसार सिलगढी थाना अन्तर्गत एउटा सिनेमा हलमा हिजो साँझ 4 बजी विष्णु सिंह फिल्म हेर्न गएका थिए। फिल्म शुरू भएको केही घण्टापछि विष्णु सिंहको छेउमा बसेको मान्छेले सिनेमा हलका म्यानेजरलाई विष्णु अस्वस्थ्य भएकोबारे बताए। यसपछि सिनेमा हलका म्यानेजर घटनास्थलमा पुगेर विष्णुलाई हलबाट बाहिर निकालेर पानी खुवाएपछि पनि तिनको स्वास्थ्यमा कुनै सुधार नभएपछि म्यानेजरले घटनाबारे सिलगढी पुलिसलाई जानकारी गराए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर तत्कालै विष्णु सिंहलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। पुलिसले शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै विष्णुको परिवारका सदस्यहरूसित सम्पर्क गर्ने प्रयास गरिरहेको छ। पोस्टमार्टमपछि के कारणले गर्दा विष्णुको मृत्यु भएको हो भन्ने विषयमा थाहा पाइनेछ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetcasinolevant girişbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes