सिन्कोनाको खेती अब टिस्यु कल्चरको माध्यमद्वारा शुरू गरिने

मङ्पु (निसं): सिन्कोना निर्देशालय भवन मङ्पुमा आज इनपावर टेक्निकल एक्सपर्ट कमिटीको एक सभा सम्पन्न भयो। बिशेष गरेर सिन्कोनाको खेती अब टिस्यु कल्चर माध्यमद्वारा शुरू गरिने आजको सभामा छलफल गरिएको बताइएको छ। स्मरण रहोस्, सिन्कोना एवं अन्य औषधीय पौधाहरुलाई देखरेख गर्नको निम्ति सरकारले ‘इनपवर टेक्निकल एक्स्पर्ट कमिटी’ गठन गरेको छ भने प्रत्येक 6 महिनामा एकपल्ट यसको सभा बसेर सिन्कोना बगानको कार्यप्रणालीबारे यो कमिटीले निगरानी गर्नको साथै बगानमा भविष्यको काम कुराको रणनीति बनाउने जिम्मेवारी रहेको छ। आजभन्दा 6 महीना अघि जीटीए कार्यालयमा यस कमिटीको सभा भएको थियो भने आज दोस्रो सभा मङपु सिन्कोना निर्देशालय सम्पन्न गरियो। अहिलेसम्म सिन्कोनाको खेती बिज रोपेर गरिन्थ्यो भने अब टिस्यु कल्चरमार्फत सिन्कोना खेती शुरु गरिने आजको सभामा छलफल भएको कुरा सिन्कोना निर्देशक डा. सामुएल राईले जनाए। सिन्कोना बगानमा रहेको सिन्कोनाको बोक्रामा अल्कोलाइड्सको मात्र कम्ती रहेकोले हाईकन्टेन एल्कोलाईड्स भएको सिन्कोनाको रुख खोजी निकालेर त्यस रुखको टिस्यु कल्चरमार्फत नै सिन्कोनाको बिरुवा बृहत रुपमा निकाल्ने योजना रहेको र उत्तरबङ्गाल कृषि विश्व विद्यालय मार्फत काम शुरु गरिसकेको बगान निर्देशकले बोठक पछि जनाएका छन्। विदेशमा सिन्कोना निर्यात गर्नु हो भने सिन्कोनाको अल्कलाईड धेरै मात्रामा हुनु पर्ने भएकोले अत्याधुनिक पद्धतिद्वारा सिन्कोना खेती बगानमा शुरु गरिने कुरा पनि निर्देशकले बताए।
हाल सिन्कोना बगानमा चिरौता, सिट्रोनिला, लेमनग्रास, तितापाती लगायत अन्य औषधीय पौधाहरुको तेल निकाल्ने प्रक्रिया अत्याधुनिक तरिकाले शुरु गरिसकेको र सिन्कोनाको बोक्रादेखि प्रत्येक काम कुरा नै समयको मांग अनुसार अत्याधुनिक तरिकाले गर्ने योजना रहेको निर्देशकले बताएका छन्।अहिलेको अत्याधुनिक तक्निकीमा बगान तथा कार्यालयमा काम गर्दा स्थानीय ट्रेड युनियनहरुले पनि सिन्कोना बगानको काम कुराको सराहना गरेकोमा बगान निर्देशक डा. सामुएल राईले सम्पूर्ण ट्रेड युनियनका प्रतिनिधीहरूलाई आभार ब्यक्त गरेका छन। सभामा सुन्तलामा लाग्ने रोगलाई रोकथाम गर्न निम्ति पनि यस कमिटीमार्फत काम शुरु भइसकेको बताइएको छ। आजको सभामा दार्जिलिङ जिल्लापाल एस पुनम बालम, एफपीआई अनि हर्टिकल्चर विभागका संयुक्त सचिव कस्तुरी सेन गुप्ता, जीटीए सिन्कोना ईडी सोनाम भुटिया, आईसीएआर निर्देशक ए.बन्दोपादय, एनआइएसए राँचीका निर्देशक अभिजित कर, युबीकेबी निर्देशक अशोक चौधरी, सिन्कोना निर्देशक डा. समुएल राई, मङपु सिन्कोना बगान ब्यवस्थापक गोपाल लामिछाने अनि सिन्कोना बगानका अन्य अधिकारीगण उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetcasinofast girişcasinofastcasibomGrandpashabetJOJOBETcasibombetbeybettilt girişkopazar Built with ❤︎ by appycodes