सिटी अटो कमिटीद्वारा परिवाहन अधिकारीलाई ज्ञापन

सिलगढी : सिलगढीको सिटी अटो बचाओ एवम् सङ्राज्म कमिटीद्वारा आज 10 सूत्री माग लिएर सिलगढीको अतिरिक्त आञ्चलिक परिवहन अधिकारीलाई एउटा ज्ञापन पत्र सुम्पियो। शहरमा तीन चक्के अटोको बद्ली चार चक्के वाहन शुरू गरिए तापनि यसलाई लिएर अहिले पनि बहस भइरहेको छ। तिनीहरूको मागमा तीन चक्के वाहनहरूमा फिटनेस सार्टिफिकेट लगायत अन्य धेरै मागहरू सामेल रहेको छ। कमिटीका सदस्यहरूले परिवाहन अधिकारीलाई विविध माग राखेका छन्। यसको साथै कमिटीको तर्फबाट आफूहरूको मागलाई यदि चाँडो भन्दा चाँडो पूरा नगरे आउँदो दिनमा हाईकोर्टमा मामिला दर्ता गर्नको साथै बृहत आन्दोलन गर्ने चेतावनी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes