सिटी अटो चालकलाई कुटपिट गरेको आरोप, अटो परिचालन बन्द गरेर आन्दोलनमा ओर्लिए सिटी अटो चालकहरू

सिलगढी (निसं): सिलगढीको चम्पासारीमा एकजना सिटी अटो चालकलाई कुटपिट गरेको टोटो चालकहरू विरूद्ध अभियोग उठेको छ।  उक्त घटनाको प्रतिवादमा सिटी अटो चालक आन्दोलनमा ओर्लिएको छ। आज बिहान चम्पासारीमा एकजना सिटी अटो चालकलाई कुटपिट गरेको बताइको छ। घटनाको जानकारी पाउन साथ सिलगढी शहरको विभिन्न मार्गहरूमा सिटी अटोको परिचालन रोकिदिएको छ।  घटना पछि मल्लागढीमा धेरै संख्यामा सिटी अटो चालकहरू भेला भएपछि तिनीहरूले अटोको परिचालन बन्द गरिदिए। आज हिलकार्ट रोड लगायत विभिन्न मार्गहरूमा अटोको चलाचल पूर्ण रूपले बन्द रह्यो।  सिटी अटो चालकहरूले बताए अनुसार टोटो चालकहरूलाई पक्राउ गरिनु पर्ने साथै शहरमा नम्बर नभएको टोटोहरूको परिचालन पूर्ण रूपले बन्द गरिनु पर्ने माग गरेका छन्। अर्कोतिर , शहरमा सिटी अटोको चलाचल बन्द भएको थाहा पाउन साथ घटनाको जानकारी पाएर जंक्शन ट्राफिक गार्डका पुलिसकर्मी अनि प्रधाननगर थानाको पुलिस घटनास्थलमा पुगेको थियो। यस अवधि सिटी अटो चालकहरूलाई यात्रीहरूसित अभद्र व्यवहार नगरीदिने तथा वाहनलाई बलपूर्वक रोक्न नसक्ने बताए। यसको लगत्तै सिटी अटो यूनियनका नेताहरू पनि त्यहाँ आइपुगे। तिनीहरूले प्रशासनको भूमिका माथि आक्रोश व्यक्त गर्नको साथै टोटो चलाचल बन्द गरिनु पर्ने माग पनि गरे। यसको साथै तिनीहरूले बृहत आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes