क्लोरोफर्म स्प्रे गरेर सिलगढीको एउटा घरमा चोरी, जाँचमा जुट्यो पुलिस

सिलगढी (निसं) : हाल चोरले नयाँ नयाँ पद्धति अप्नाएर चोरी गरिरहेको छ। यस्तै एउटा घटना सिलगढी नगरनिगमको 31 नम्बर वार्ड अन्तर्गत शक्तिगढ़को 11 नम्बर इलाकामा घटेको छ। गत राति चोरहरूले रञ्जन पाल नाम गरेको एकजना व्यक्तिको घरमा सबैभन्दा पहिला क्लोरोफार्म छड्केर घरका सबै सदस्यहरूलाई बेहोश बनाएपछि घरमा रहेको मोबाइल फोन लगायत नगद रुपियाँ चोरी गरेको बताइएको छ। पीडितका आफन्तहरूले बताएअनुसार उक्त इलाकामा केही दिनदेखि चोरीको घटना घटिरहेको छ। आज बिहानै परिवारका एकजना सदस्यले घरको दैलो खुल्लै देखे। यसपछि तिनले घरबाट मोबाइल लगायत नगद रुपियाँ चोरी भएको थाहा पाए। बदमासहरूले घरको झ्याल भत्काएर क्लोरोफर्म स्प्रे गरेर घरका सबै सदस्यहरूलाई बिहोश गरेपछि घरमा चोरी गरेको हो। बिहान परिवारका सबै सदस्यहरूको टाउको दुखेको साथै घरमा पालेको कुकुरलाई समेत उल्टी भइरहेको थियो। यस सम्बन्धमा एनजेपी थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevanttlcasinojojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetrupi girişbetrupicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes