कफी खेतीको लागि तीनधारे चियाबारी र दुई नम्बर बस्तीमा विभागीय सर्वे

खरसाङ (निसं) : जीटीएको हर्टिकल्चर विभागको आयोजनामा तीनधारे चियाबारी र दुई नम्बर बस्तीमा कफी खेतीको लागि विभागीय सर्वे गरियो। केही दिन अघि तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको पहलमा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारे क्षेत्रको लागि कफी खेती विषयमा प्रशिक्षण शिविरको आयोजना गरिएको थियो भने त्यसै अनुरुप हर्टिकल्चर विभागका एमओडी सभासद प्रणाम रसाइली र विभागीय निर्देशक सोनाम भोटियाद्वारा कफी खेतीको सम्भावना विषयमा तीनधारे चियाबारी र दुई नम्बर बस्तीमा सर्वे गर्ने कार्य सम्पन्न गरे। यसको साथै कफी खेती गर्नको लागि विभागीय रूपमा नि:शुल्क रूपमा कफी वितरण गरिने साथै कफी खेतीको लागि ट्रेनिङ पनि दिइने भएको छ। कफी खेतीको सम्भावना विषयमा जीटीए हर्टिकल्चर विभागका निर्देशक सोनाम भोटिया र एमओडी सभासद प्रणाम रसाइलीले तीनधारे चियाबारी र दुई नम्बर बस्तीको निरीक्षण गरेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हर्टिकल्चर विभागको एमओडी सभासद प्रणाम रसाइलीले विस्तृत रुपमा जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabetmatadorbetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetacerbet girişacerbetcasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes