कफीको खेतीबारे पोख्रेबुङमा कार्यशालाको आयोजना

सुकेपोखरी : सुन्दरवन ड्रीम नाम गरेको गैर सरकारी संस्था मिरिक महकुमा अन्तर्गत मञ्जु क्षेत्र तथा सञ्जीवनी स्वनिर्भर समूह राङभाङ बालसन अञ्चलको संयुक्त तत्वावधानमा कफी खेतीलाई लिएर एउटा कार्यशाला आज सम्पन्न गरियो। पोख्रेबुङ ग्राम पञ्चायत तीनको धजे चियाबारी शिव मन्दिर परिसरमा सम्पन्न यस कार्यक्रमको अध्यक्षता सञ्जीवनी एसएचजी अध्यक्ष आरपी बानुछाले गरेका थिए। एसके थापाले सञ्चालन गरेको कार्यक्रममा सुन्दरवन मञ्जु क्षेत्रका संयोजक वाङदी लामा, अन्य पदाधिकारीहरू, पोख्रेबुङ नागरी क्षेत्रका संयोजक विक्रम प्रधान, सञ्जीवनी सचिव मोहन प्रधान, कफी उपसमिति अध्यक्ष एनडी राई साथै क्षेत्रका कफी उत्पादकहरूको व्यापक उपस्थिति रहेको थियो।  यस अवसरमा वाङदी लामा, एनडी राई, विमलकान्त छेत्री, रामकुमार शर्मा तथा अन्यले बिऊको चयन, कफी उत्पादन प्रक्रिया, माटोको परीक्षण लगायताका विविध विषयबारे जानकारी गराए। यसैबीच चन्द्रगिरी नामको उन्नत प्रजातिको कफीको विरुवा पनि वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes