कलेज भर्नाको लागि विद्यार्थीहरूलाई तृणमूलद्वारा निःशुल्क क्याफेको व्यवस्था

सिलगढी : कोरोना महामारीको समयमा कलेज भर्नालाई लिएर विद्यार्थीहरूलाई कुनै प्रकारको असुविधा नहोस् भन्ने उद्देश्य लिएर राज्य सरकारले पहिला नै कलेजको फारम निःशुल्क गरिदिएको छ भने अब विद्यार्थीहरूको लागि सिलगढीको 2 नम्बर वार्डमा तृणमूल कङ्ग्रेसको तर्फबाट नि:शुल्क क्याफेको पनि व्यवस्था गरेको छ। उक्त क्याफेको माध्यमद्वारा विद्यार्थीहरूले निःशुल्क फारम भर्न सक्नेछन्। यस सन्दर्भमा तृणमूल कङ्ग्रेस एक नम्बर टाउन ब्लकका अध्यक्ष गोपाल साहाले बताएअनुसार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले कलेज भर्नाको लागि विद्यार्थीहरूलाई फारम नि:शुल्क गरिदिएको छ। तर विद्यार्थीहरूले रुपियाँ तिरेर क्याफेमा गएर फारम भर्न परेकोले गर्दा तिनीहरूको सुविधाको लागि 2 नम्बर वार्ड तृणमूल कङ्ग्रेसको तर्फबाट आजदेखि निःशुल्क क्याफेको व्यवस्था शुरू गरेको छ। फारम भर्नको लागि निःशुल्क क्याफेको व्यवस्था गरिदिएको विद्यार्थीहरू निक्कै खुशी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes