कलेज भर्नामा भ्रष्टाचार भइरहेको आरोपमा एसएफआई-द्वारा प्रतिवाद र्‍याली

सिलगढी : कलेजहरूमा विद्यार्थीहरूको भर्नालाई लिएर भ्रष्टाचार भइरहेको आरोप लगाउँदै आज एसएफआई दार्जिलिङ जिल्ला कमिटीको तर्फबाट सिलगढीमा एउटा प्रतिवाद र्‍याली निकालिइयो। यसको साथै विभिन्न कलेजमा भर्ना शुल्क माफ गर्ने लगायत केन्द्र सरकारको नयाँ शिक्षा नीतिविरुद्ध उक्त र्‍याली निकालिएको बताइएको छ। सिलगढीको हिलकार्ट रोड़स्थित दलीय कार्यालय अनिल विश्वास भवन अघिबाट उक्त र्‍याली निकालेर यहाँको विभिन्न पथहरूको परिक्रमा गर्यो। यस अवसरमा दार्जिलिङ जिल्ला एसएफआईका सचिव शङ्कर मजुमदारले विभिन्न कलेजहरूमा भर्ना प्रक्रियाको नाममा भ्रष्टाचार भइरहेकोले चाँडै पारदर्शी रूपमा कलेजहरूमा भर्ना प्रक्रिया शुरू गरिनुपर्ने बताए। यसको साथै कलेजहरूमा भर्ना शुल्क माफ नगरिएको बताउँदै चियाकमानका गरिब छात्रहरूको लागि सरकारको तर्फबाट आर्थिक प्याकेजको घोषणा गरिनुपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahistophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmatadorbetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibommarsbahis girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobetperabet Built with ❤︎ by appycodes