कलेज फिस माफ गरिनुपर्ने माग गर्दै विद्यार्थीहरूद्वारा उत्तरबंग विश्वविद्यालयमा विरोध प्रदर्शन

सिलगढी : सिलगढीका विभिन्न कलेजका विद्यार्थीहरूले कलेज फिस माफ गर्नुपर्ने मागमा आज उत्तरबंग विश्वविद्यालयको प्रशासनिक भवन अघि विरोध प्रदर्शन गरे। तिनीहरूले चाँडोभन्दा चाँडो कलेज फिस माफ गरिनुपर्ने माग गरेका छन्। यस सम्बन्धमा छात्र कमिटीका सदस्य विष्णु पालले भने, कोरोना महामारीको समयमा जारी आंशिक लकडाउनले गर्दा धेरैजसो विद्यार्थीका परिवारहरू आर्थिक संकटमा परेका छन्। कोरोना महामारीले गर्दा हाल कलेज बन्द अवस्थामा रहे तापनि कलेज प्रबन्धनले विद्यार्थीहरूबाट फिस लिइरहेका छन् भने आर्थिक संकटले गर्दा विद्यार्थीहरूलाई कलेजको फिस तिर्न समस्या भइरहेको छ। यसैले चाँडोभन्दा चाँडो तिनीहरूको माग पुरा नभएको खण्डमा विद्यार्थीहरूले बृहद आन्दोलन गर्ने चेताउनी दिएका छन्। अर्कोतिर, उत्तरबंग विश्वविद्यालयका रेजिस्ट्रार डा. प्रणब घोषले बताएअनुसार कलेज फिस माफ गर्न सम्भव छैन। फिस माफ गरेको खण्डमा कलेजहरूलाई नोक्सान हुने साथै यस विषयमा विभिन्न कलेजहरूसित चर्चा परिचर्चा गरेर निर्णय लिनुपर्छ भनी तिनले बताए। तथापि, हाल यो सम्भव नरहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes