कलेजका छात्राहरूद्वारा सहपाठीको निम्ति आर्थिक सहयोग

जलपाईगढी : गम्भीर बिमारीसँग जुझिरहेकी सहपाठीको सहयोग गर्ने उद्देश्यले जलपाईगढी प्रसन्नदेव महिला महाविद्यालयका छात्राहरूले चन्दा सङ्ग्रह गरेर सहयोगको लागि अघि आएका छन्। प्राप्त जानकारी अनुसार जलपाईगढीको पान्डापाड़ा इलाका निवासी अनिता रायको हृदयमा प्वाल परेपछि तिनी धेरै दिन अघिदेखि बिमारी अवस्थामा छन्। तिनी जलपाईगढी प्रसन्नदेव महिला महाविद्यालयको तृतीय वर्षको छात्रा हुन्। तिनको उपचारको लागि तीन लाख रुपियाँको आवश्यकता रहेको बताइएको छ। तिनको आमा अरूको घरमा काम गर्ने गर्छन् भने बाबु पनि बिरामी रहेकोले घरको आर्थिक स्थिति ठीक नभएपछि कलेजको अन्य छात्राहरूले चन्दा सङ्ग्रह गरेर अनिताको चिकित्साको लागि 25 हजार रुपियाँ सुम्पिदिएको छ। यसको साथै जलपाईगढी जिल्लाको अन्य मानिसहरूसँग पनि आर्थिक सहयोगको लागि तिनीहरूले अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes