कलेजका दुई विद्यार्थीको मरोपरान्त देह दान गर्ने संकल्प

सिलगढी : सिलगढी सूर्यसेन महाविद्यालयका दुईजना विद्यार्थी शुभार्थी दास र मनोज बर्मनले मरेपछि देह दान गर्ने निर्णय लिएका छन्। ती दुई विद्यार्थीले आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा गएर देह दानको लागि सबै प्रक्रिया पुरा गरे। तिनीहरूको उक्त पहललाई कलेज कर्तृपक्षले सराहना गरेको छ। यस अवसरमा शुभार्थी दासले भनिन्, यसभन्दा अघि तिनले क्यान्सर रोगीको लागि आफ्नो केश दान गरेकी थिइन्। मरोपरान्त आफ्नो देह दान गर्ने इच्छा रहेकोले सो आज पुरा गरेको तिनले बताइन्। अर्कोतिर, मनोज बर्मनले भने, परिवारका सदस्यहरूले पहिला मरोपरान्त देह दान गर्ने निर्णयलाई स्वीकार नगरे तापनि तिनीहरूलाई सम्झाएपछि आज उत्तरबंग मेडिकल कलेजमा गएर देह दान गर्ने सबै विधि पुरा गरेको बताए। मरेपछि पनि आफ्नो शरीरको अंगहरू मानिसहरूको निम्ति काम लागोस् भन्ने उद्देश्यले देह दान गर्ने निर्णय लिएको तिनले बताए। यसो गर्नाले समाजको भलाई हुने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişbetvolemobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetjojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibomtipobetcasino sitelerichild pornesrar satın alradissonbetcasinoroyal Built with ❤︎ by appycodes