कलेजको वार्षिक कार्यक्रम

कुचबिहार : कुचबिहारको तुफानगञ्ज चामटा पोलिटेक्निक कलेजमा आज वार्षिक सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। यस कार्यक्रमको उत्तरबंग विकास मन्त्री रवीन्द्रनाथ घोषले दीप प्रज्ज्वलन गरेर विधिवत् रूपमा उद्घाटन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *