कलेजको परीक्षा आजदेखि शुरू, सामाजिक दूरीको पर्वाह नगरी उत्तर पुस्तिका बुझाउने विद्यार्थीहरूको भीड

सिलगढी : उत्तरबंग विश्वविद्यालयको अधीनमा रहेका कलेजहरूको तृतीय वर्षको फाइनल परीक्षा आजदेखि शुरू भएको छ। यस वर्ष कोरोना संक्रमणलाई ध्यानमा राखेर विद्यार्थीहरूलाई घरमै बसेर परीक्षा गर्ने व्यवस्था मिलाउनको साथै परीक्षाको सूची अगावै जारी गरिसकेको छ। विद्यार्थीहरूले कलेजमा अथवा अनलाइनको माध्यमद्वारा आफ्नो उत्तर पुस्तिका जम्मा गर्न सक्ने उत्तरबंग विश्वविद्यालय कर्तृपक्षले व्यवस्था मिलाएको छ। आज सिलगढी कलेज, सूर्यसेन कलेज लगायत अन्य कलेजहरूमा पहिलो दिनको परीक्षा समाप्त भएपछि उत्तर पुस्तिका जम्मा गर्ने विद्यार्थीहरूको निक्कै भीड देखियो। यस अवसरमा विद्यार्थीहरूले सामाजिक दूरीको पालन नगरेको साथै धेरैजसोले मुखमा माक्स समेत नलगाएकोमा कलेज कर्तृपक्षले लापर्वाही गरेको अभियोग उठेको छ। परीक्षाको उत्तर पुस्तिका कसरी जम्मा लिने तथा सामाजिक दूरीलाई पनि पालन गर्नेबारे कलेज कर्तृपक्षले पहिलेदेखि नै उचित व्यवस्था गर्नुपर्ने अभिभावकहरूको भनाइ रहेको छ। तर सिलगढी कलेज, सूर्यसेन कलेजमा उत्तर पुस्तिका जम्मा गर्नेहरूको आज निक्कै लामो लाइन थियो भने लाइनमा विद्यार्थीहरू ठेलाठेल गर्दै उत्तर पुस्तिका बुझाउने होड चलेको देखियो। यसको साथै एउटै बेञ्चमा धेरैजना परीक्षार्थीहरू एकैसाथमा बसेको पनि देखियो। उत्तरबंग विश्वविद्यालय कर्तृपक्षले कोरोना महामारीको समयमा सुरक्षालाई ध्यानमा राखेर घरमै बसेर परीक्षा दिनसक्ने व्यवस्था मिलाए तापनि परीक्षाको पहिलो दिन आज देखिएको उक्त दृश्यले कोरोना महामारीमा सामाजिक दूरीको पालन नगरेको तथा अधिकजसो विद्यार्थीहरूले मुखमा माक्स समेत  नलगाएकोले गर्दा ठुलो प्रश्न चिन्ह खडा भएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpir girişbetpirJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes