कलेजलाई सरकारी मान्यता दिनुपर्ने मागमा विद्यार्थीहरू पनि ओर्लियो सडकमा

घुम : सरकारी मान्यताको मागमा घुम जोरबङ्गलो कलेजमा चलिरहेको अनशनमा विद्यार्थीहरूले पनि आजदेखि अंशग्रहण गरेका छन्। घुम जोरबङ्लो महाविद्यालयका विद्यार्थीहरूले आजदेखि सडकमा निस्किएर आन्दोलन गर्न आफुहरू वाध्य भएको जनाएका छन्। आफ्ना अग्रजहरूले उक्त कार्य नगरेकोले गर्दा नै आज आफुहरू बहुमूल्य पढ्ने समयमा पनि सडकमा निस्कन पर्ने स्थितिमा पुगेको विद्यार्थीहरूले जनाएका छन्। जबसम्म घुम जोरबङ्गलो महाविद्यालयलाई सरकारी मान्यता दिदैँन तबसम्म विद्यार्थीहरू पनि पछि नहट्ने तिनीहरूले चेतावनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *