कम्युनिस्ट नेता रामलाल सार्कीको निधनमा शोकको लहर

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको मगरजोङ चियाबारी माथिल्लो विभाग निज गाउँ निवासी कम्युनिस्ट नेता रामलाल सार्कीको 94 वर्षको उमेरमा आज निधन भयो। स्व. सार्कीले कम्युनिस्ट पार्टीको अगुवाईमा भएको श्रमिक आन्दोलनमा अग्र पङ्क्तिमा रहेर सशक्त भूमिका निर्वाह गरेका थिए भने  1955 सालको मार्गरेट्स होप गोलीकाण्डपछि तिनी जेल समेत गएका थिए। तिनले त्यसताकका मुख्यमन्त्री ज्योति बसुले दार्जिलिङको चौरस्तामा आएर दार्जिलिङ पहाड़ बंगालको होइन यो तिमीहरूको जमीन हो, तिमीहरूले यसको निम्ति  केन्द्र सरकारको प्रधानमन्त्री श्रीमती इन्दिरा गाँधीलाई राजनैतिक दबाउ दिनुपर्छ भनेर दिएको वक्तव्यको धेरै सम्मान गर्थे। यसपछि दार्जिलिङको निम्ति स्वायत्त शासनको पत्र केन्द्रमा पठाइए तापनि कांग्रेस सरकारले स्वीकृति नदिएको भन्ने कुरा स्व. सार्कीले सुनाउने गर्थे। त्यस समय तिनको घरमा बस्न आउने  कम्युनिस्ट नेताहरूमा स्व. माइला बाजे (रतनलाल ब्राह्मण), आनन्द पाठक, दावा लामा, एचबी राई, राजेन्द्र सिन्हा, धनराज तामाङ, हमाल रमानन्द प्रसाद आदि प्रमुख थिए। तिनले अधिकजसो आफ्नो समय क्षेत्रमा समाजसेवा एवम् पथ प्रदर्शकको रूपमा व्यतीत गर्दै आइरहेका थिए। तिनको निधनले क्षेत्रमा शोकको लहर छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes