कङ्ग्रेस-द्वारा विराट र्‍यालीको साथमा चुनाउ प्रचार

सिलगढी : आगामी 12 सिलगढी नगरनिगम चुनाउ। आज चुनाउ प्रचारको लागि अन्तिम दिन हो। यसैले सबै राजनैतिक पार्टीका प्रार्थीहरूले जोडतोडले चुनाउ प्रचार गरिरहेका छन्। यसै क्रममा 16 नम्बर वार्डका कङ्ग्रेस प्रार्थी सुजय घटकको समर्थनमा पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूले एउटा विराट र्‍यालीको माध्यमद्वारा चुनाउ प्रचार गरे। उक्त र्‍याली 16 नम्बर वार्डको विभिन्न इलाकाहरू लागयत केही वार्डहरूको परिक्रमा गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdeneme bonusu veren sitelergameofbetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes