कङ्ग्रेसको भारत जोडो न्याय यात्रा बङ्गालमा प्रवेश

कुचबिहार : राहुल गाँधीको भारत जोडो न्याय यात्रा बङ्गालमा प्रवेश गरेको छ। भारत जोडो न्याय यात्रा कुचबिहार जिल्लाको असम-बङ्गाल सिमानाको बक्सिरहाट जोडाइमोड हुँदै बङ्गालमा प्रवेश गरेको छ। उक्त यात्रामा राज्य कङ्ग्रेस अध्यक्ष अधीर रञ्जन चौधुरी, असम राज्य कङ्ग्रेस अध्यक्ष लगायत जिल्ला तथा राज्यका नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *