कङ्ग्रेसको भारत जोड़ो यात्रा 18 जनवरीमा उत्तर बंगालमा प्रवेश गर्नेछ : राज्यसभा सांसद प्रदीप भट्टाचार्य

सिलगढी : कङ्ग्रेस नेता राहुल गाँधीले भारत जोडो यात्रा शुरू गरेका छन्। आगामी 18 जनवरीमा उक्त यात्राले उत्तरबंगमा प्रवेश गरेपछि 21 जनवरी दार्जिलिङ जिल्ला अन्तर्गत विधाननगरमा प्रवेश गर्नेछ। कङ्ग्रेसको उक्त यात्रालाई लिएर आज सिलगढीको सर्किट हाउसमा एउटा बैठक गरेर कङ्ग्रेसका राज्यसभा सांसद प्रदीप भट्टाचार्यले यसबारे जानकारी गराएका छन्। तिनले बताएअनुसार कङ्ग्रेस नेता राहुल गाँधीले यो यात्रा शुरू गरेको हो भने धेरै संख्यामा मानिसहरूले उक्त यात्रामा अंश ग्रहण गरिरहेको छ। आगामी 21 जनवरीमा भारत जोडो यात्रा दार्जिलिङ जिल्लामा प्रवेश गर्नेछ। यसपछि 22 जनवरीमा उक्त यात्रा फेरि बाघडुग्राबाट शुरू गरेर सिलगढीमा पुग्नेछ भने आगामी 23 जनवरीमा सिलगढीको डागापुर मैदानमा एउटा समावेशको आयोजना गरिनेछ। अर्कोतिर, अलिपुरद्वार, कुचबिहा, जलपाईगढीका कङ्ग्रेस नेता तथा कार्यकर्ताहरूले सिलगढीदेखि रङ्टङ्गसम्म पदयात्रामा अंश ग्रहण गर्नेछन्। रङ्टङ्गदेखि उक्त यात्रा नेताजी सुभाष चन्द्र बसुको घरसम्म जानेछ। यसपछि उक्त पदयात्रा खरसाङ बस स्ट्यान्ड पुगेपछि सभाको माध्यमद्वारा यात्रा समाप्त गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes